गुड मर्निङ – कथालिका

गुड मर्निङ

हरेक दिन विहान मर्निङ हिँड्नेहरुका लागि बागलुङको निरयघाट जाने यो पदमार्ग रोजाईमा पर्ने गरेको छ । उकाली,ओराली भएकाले यस बाटो भएर बांगेचौर र उपल्लाचौर हुँदै बजार आउने गर्दछन् ।

२०७८, १४ मंसिर मंगलवार ०५:२५
कथालिका नयाँ कथा
कथालिका