कहिले सम्म सडकको यो दुर्दशा ? – कथालिका

कहिले सम्म सडकको यो दुर्दशा ?

पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडक खण्डको बोक्सेगैराको दृश्य । यो राष्ट्रिय गौरवको आयोजनाको काम समयमा नहुँदा यात्रुले निकै सास्ती खेप्ने गरेका छन् ।

२०७८, १४ मंसिर मंगलवार ०५:३०
कथालिका नयाँ कथा
कथालिका