जसको हात कुहिएर खस्यो तर, सिपले शानदार बाँचिरहेछन् – कथालिका

जसको हात कुहिएर खस्यो तर, सिपले शानदार बाँचिरहेछन्

बागलुङको काठेखोला गाउँपालिका-८ लेखानीका धनबहादुर विकको १२ वर्षकै उमेरमा लडेर हात भाँचियो । गाउँ घरको प्रचलन अनुसार बाँसको काप्राले हात बाँधेर उपचार गरियो । तर, काप्राले बाँधिएको हात १५,२० दिनकै अन्तरालमा आफैले हेर्दा-हेर्दै आँखै अघि कुहिएर खस्यो ।
यद्यपि, धनबहादुरले हिम्मत हारेनन् । बरु साहस बोकेर बाँकी एक हातले नै डोको, नाम्लो लगायतका सामग्री बुन्ने कला कौशलका काम गरेर समाजमा सांग, अपांग सबैका लागि प्रेरक व्यक्ति बनिरहेका छन् । जसको भिडियो कथा यहाँ प्रस्तुत गरिएको छ:-

 

२०७८, २ माघ आईतवार ०५:२४
कथालिका नयाँ कथा
  •  खोलामा बगेर गइरहेछ ‘भोटको नुन’

    खोलामा बगेर गइरहेछ ‘भोटको नुन’

    • पोखरा
    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको…
  •  खानीमा अल्झेको आशा

    खानीमा अल्झेको आशा

    • पोखरा
    सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानी लगायत थुप्रै खानीका नाम छन् ।पहिले खानी…
कथालिका