तोरीबारीले तान्दै पर्यटक – कथालिका

तोरीबारीले तान्दै पर्यटक

म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर यतिबेला पहलेपुर छ । सुन्दर हिमश्रृंखलाको आँगन जस्तो देखिने रत्नेचौरमा यतिबेला आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । दैनिक दर्जनौको संख्यामा यस तोरीबारीमा आएर फोटो खिचाउने लहड छ । शुक्रबार र शनिबार अझ बढी मानिसहरुको आवत जावत भइरहेको स्थानीय बताउँछन् । तस्बिरः सुजन थापा

२०७८, १४ माघ शुक्रबार ०५:५९
कथालिका नयाँ कथा
कथालिका