साउदी जेलमा फाँसी कुरिरहेका विवेकको बिलौना

‘यत्रो वर्ष जेल बसेर पनि मरिने भइयो भन्दा त ललाक–लुलुक भइदो रहेछ । बोली नै बन्द भएजस्तो हुँदो रहेछ, सबथोक सक्किए जस्तो लाग्दो रै’छ ।’ साउदी मरुभूमिको नारिया जंगल । मरुभूमिको जंगल हाम्रो जस्तो घना हुँदैन । बालुवाको ढिस्को माथि स–साना बुकुरो जस्ता रुखहरु । कस्तो जंगल भने रातो कपडामा हरियो फुल भरेजस्तो । त्यसैले, … Continue reading साउदी जेलमा फाँसी कुरिरहेका विवेकको बिलौना