गुमनाम गन्तव्य खोज्ने ‘ट्राभलर’ को कथा

यात्राको रोचक किस्सा सुनाउँदै सिर्जना भन्छिन्, ‘से-फोक्सुण्डो पुग्दा मेरो मनमा अनौठो संशय र अनुभूति जन्मियो । त्यहाँ पुगे पछि दिमागमा झट्ट यस्तो कुरा आयो कि अहिले सम्म देशमा कति मान्छे मरिसके। तर, ओहो ! यी मान्छेहरु से-फोक्सुण्डो नपुगेरै मरे है ! मनमा निकै थकथकी लागिरह्यो ।’  सिर्जना सिर्जु (२५) धेरैका लागि अलौकिक लाग्छन् । रहर, … Continue reading गुमनाम गन्तव्य खोज्ने ‘ट्राभलर’ को कथा