अपसोच – कथालिका

अपसोच

बाटोमा भेटिएको आठ वर्षको बच्चाले
इतिधेरै परिपक्व व्यवहार ग¥यो कि
म स्तब्ध भए ।

यति सानो उमेरमा कति धेरै ज्ञान ?
कति राम्रो व्यवहार ?
अहो ! यस्तो राम्रो संस्कार सिकाउने
बाउआमा कस्ता होलान् ?

मलाई उसका बाउआमालाई भेट्न मन लाग्यो
चिनजान गर्न मन लाग्यो
धन्यवाद दिन मन लाग्यो ।

तर, अफसोच !
ऊ अनाथ रहेछ ।

२०७९, २५ भाद्र शनिबार ०८:४९
कथालिका नयाँ कथा
  •  माटोको सहरः लोमान्थाङ

    माटोको सहरः लोमान्थाङ

    • म्याग्दी
    मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण…
  •  नयाँ पुस्तामा राखीको रेखा

    नयाँ पुस्तामा राखीको रेखा

    • म्याग्दी
    यो पर्वलाई फेसनका रुपमा मात्रै लिइदिनु हुँदैन, यसको महत्वका विषयमा जानकार हुनुपर्छ । पोखराका सडकमा…
कथालिका