‘आश्रम चलाउन सुरुमा माग्न जाँदा कुकुर लाइदिन्थे,फोहोर पानी छ्याप्थे,अहिले सहयोग लिएर आउँछन्’

जीवनको सर्वोत्तम कार्य मानव सेवा । मानव सेवाको संसार स्वार्थ, कुण्ठा, लाभ, इश्या, द्धेष भन्दा धेरै फराकिलो । यस कार्यका लागि कोमल मन मात्र भएर पुग्दैन । त्यो अठोट पुरा गर्ने मनै देखिको हुटहुटी चाहिन्छ । भिड र भाइरलको दुनियाँमा क्षणिक मानव सेवा गर्ने वा आवरणमा देखिने /खाउने त अनगिन्ती छन् । तर, सडकमा वर्षौदेखि … Continue reading ‘आश्रम चलाउन सुरुमा माग्न जाँदा कुकुर लाइदिन्थे,फोहोर पानी छ्याप्थे,अहिले सहयोग लिएर आउँछन्’