दुःखको पहाड चढेका एक ‘भुइँमान्छे’

दिनभर लखतरान हुने गरेर काम गर्नु र रातमा आएर काम गर्दाका दुःख र पीडालाई शब्दमा कोर्नु वर्षौंसम्म इन्द्रको दैनिकी थियो । विहान सवेरै घडीमा ५ बज्दा नबज्दै उठेर हतार हतारको नियमित दैनिकी, करिब ६ दशक पार गर्न लागेको उमेर, सधैंको दुःख, संघर्ष, हण्डर ठक्करका बाबजुद पनि गन्तव्य खोज्दै हिँड्न नछोडेका एक अथक यात्री । स्याङ्जा … Continue reading दुःखको पहाड चढेका एक ‘भुइँमान्छे’