घान्द्रुकः पर्यटकीय गाउँको एक मानक

कुनै बेला आफ्नै खेतबारीमा उत्पादन भएको खाद्यान्नबाट पर्यटकलाई बिभिन्न परिकार खुवाएर सन्तुष्ट बनाउने घान्द्रुकवासी अहिले खाद्यान्नका लागि शहर बजारमा निर्भर छन् । हेर्दा राम्रो घान्द्रुके गाउँ छ, बस्ने भए मायालु दिलमा ठाउँ छ… निकै पहिले लोकपप गायक तिलक बम मल्लले गाएको यो गीत नसुन्ने, नगुनगुनाउने सायदै होलान् । उसैगरी पर्यटकीय गाउँ घान्द्रुक नपुग्ने, नसुन्ने र … Continue reading घान्द्रुकः पर्यटकीय गाउँको एक मानक