घले गाउँः एक ‘स्मार्ट भिलेज’

फोटो सौजन्यः आश गुरुङ पर्यटक बोलाउने, घरमै खाना खुवाउने, संस्कृति देखाउने, हिमाल हेराउने परिकल्पना साथ सुरु भएको ग्रामीण पर्यटनले घलेगाउँवासीलाई अहिले सुखी बनाएको छ । गाउँले आफैंले यसका सूचक बनाएका छन् । त्यही सूचकलाई पछ्याउँदै सबै कार्यान्वयन चरणमा पुगेपछि सुखी गाउँ घोषणा गरिएको छ । एकै रङले रंगिएका घरका छाना । दन्त लहर जस्तै मिलेका घर … Continue reading घले गाउँः एक ‘स्मार्ट भिलेज’