पुनहिलः पदमार्गीको पदचाप

पोखरादेखि उलेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिस घोरेपानीको बाटो आवतजावत गर्थे । खिबाङका स्थानीयले गाई भैसी चराउन त्यही गोठ बनाएका थिए । जहाँ चिया पसल र नास्ता खुवाइथ्यो । हिजोका तिनै गोठहमा राखिएका चिया पसलहरुमा अहिले विशाल पर्यटकीय बस्ती बसेको छ । हिमाली दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो म्याग्दी घोरेपानी र … Continue reading पुनहिलः पदमार्गीको पदचाप