आहा ! सुन्दर गाउँ – कथालिका

आहा ! सुन्दर गाउँ

आहा ! सुन्दर गाउँ : म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर गाउँ । यो गाउँ बेनी बजार र बागलुङ जिल्ला सदरमुकामबाट १०,१५ मिनेटकै अन्तरालमा पुग्न सकिन्छ ।

तस्बिर सौजन्यः सुजन थापा, म्याग्दी

२०७८, १ माघ शनिबार ०७:१२
कथालिका नयाँ कथा
कथालिका