जसको हात कुहिएर खस्यो तर, सिपले शानदार बाँचिरहेछन् – कथालिका

जसको हात कुहिएर खस्यो तर, सिपले शानदार बाँचिरहेछन्

बागलुङको काठेखोला गाउँपालिका-८ लेखानीका धनबहादुर विकको १२ वर्षकै उमेरमा लडेर हात भाँचियो । गाउँ घरको प्रचलन अनुसार बाँसको काप्राले हात बाँधेर उपचार गरियो । तर, काप्राले बाँधिएको हात १५,२० दिनकै अन्तरालमा आफैले हेर्दा-हेर्दै आँखै अघि कुहिएर खस्यो ।
यद्यपि, धनबहादुरले हिम्मत हारेनन् । बरु साहस बोकेर बाँकी एक हातले नै डोको, नाम्लो लगायतका सामग्री बुन्ने कला कौशलका काम गरेर समाजमा सांग, अपांग सबैका लागि प्रेरक व्यक्ति बनिरहेका छन् । जसको भिडियो कथा यहाँ प्रस्तुत गरिएको छ:-

 

२०७८, २ माघ आईतवार ०५:२४
कथालिका नयाँ कथा
  •  पुनहिलः पदमार्गीको पदचाप

    पुनहिलः पदमार्गीको पदचाप

    • म्याग्दी
    पोखरादेखि उलेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिस घोरेपानीको बाटो आवतजावत गर्थे…
  •  माटोको सहरः लोमान्थाङ

    माटोको सहरः लोमान्थाङ

    • म्याग्दी
    मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण…
कथालिका