कथालिका पडकास्ट: दिन पक्षपाती हुँदैन – कथालिका

कथालिका पडकास्ट: दिन पक्षपाती हुँदैन

कथालिका पढ्ने, हेर्ने र सुन्ने सामग्री र सुविधाका लागि प्रयासरत छ । केही नयाँ र केही फरक पहिचान बनाउन हामीले गरिरहेको कोशिस मध्येको एक कथालिका पडकास्ट श्रृंखला हो । यसमा बढ्दो नकारात्मक सोच, चिन्तनमा बदलाव ल्याउन टेवा पुग्ने सामग्रीहरु ल्याउने गर्दछौ । आजको कथालिका पडकास्टको तेस्रो श्रृंखलामा हाम्रा दिन र दैनिकीका बारेमा मन्थन गरिएको छ । फुर्सद मिलाएर सुन्नुस् र प्रतिक्रिया दिनुस् ल ।

 

२०७८, २८ फाल्गुन शनिबार ०३:५३
कथालिका नयाँ कथा
कथालिका