कथाः पैतीस गते – कथालिका

कथाः पैतीस गते

कथा नेपाली साहित्यको लोकप्रिय विधा हो । यसपटकको कथालिका पडकास्टमा बागलुङका सर्जक धनराज सापकोटा ‘जिज्ञासु’को पैतीस गते शीर्षकको कथा प्रस्तुत गरेका छौ । गाउँघरको मौलिक भाषा, शैलीमा लेखिएको यस कथा साहित्य पाठकका माझ लोकप्रिय कथा हो । विहेको प्रतिक्षामा ३५ गते पर्खिरहेको एक पात्रको जीवन कथा तपाईहरु पनि सुन्ने होइन त ?

२०७९, २८ जेष्ठ शनिबार ०८:०२
कथालिका नयाँ कथा
कथालिका