कविताः जिल खुवाउने गाउँ (भिडियो) – कथालिका

कविताः जिल खुवाउने गाउँ (भिडियो)

शान्ति प्रियवन्दना हेटौडाका कवि हुन् । नेपाली साहित्यमा सशक्त कविको रुपमा उदाएकी उनको जिल खाइरहेको २१ औं शताब्दी (कविता संग्रह ) प्रकाशित छ । कथालिका काव्य स्तम्भमा यसपटक उनै प्रिय कवि शान्ति प्रियवन्दनाको चर्चित कविता जिल खुवाउने गाउँको भिडियो कविता यहाँहरु माझ पस्केका छौ ।

  • एक्काइसौं शताब्दी
    मेरो गाउँ देखेर जिल खान्छ
    मेरो गाउँ
    एक्काइसौं शताब्दी देखेर जिल खान्छ

    दुवैलाई हेरेर जिल खान्छु ।

 

२०७९, ४ भाद्र शनिबार ०३:२९
कथालिका नयाँ कथा
कथालिका