ग्रामीण जीवनशैली – कथालिका

ग्रामीण जीवनशैली

ग्रामीण जीवनशैलीः बाजुराको दुर्गम गाउँमा गाइ बस्तुको आवास तथा जैविक उर्वरका लागि सुख्खा पात जंगलबाट ल्याउने क्रममा महिलाहरू । यो अधिक ग्रामीण क्षेत्रको नियमित दैनिकी हो । विहान सबेरै उठेर दाउरा, घाँस, पात (पस्र्याउला) ल्याउने र अनि मात्र विद्यालय जाने धेरै बालबालिका युवायुवतीको साझा कथा हो । यसमा पछिल्लो समय भने उल्लेख्य कमी आएको देखिन्छ । तस्वीरः जोखबहादुर महर

२०७९, १९ मंसिर सोमबार ०७:०५
कथालिका नयाँ कथा
कथालिका