सल्लेरी संवादः सल्लेरी मैदारोको ‘इपिसेन्टर’ – कथालिका

सल्लेरी संवादः सल्लेरी मैदारोको ‘इपिसेन्टर’

भूपिन खड्का पछिल्लो पुस्ताका प्रिय कवि लेखक हुन् । सशक्त लेखनी, बुलन्द कविताबाटै आफ्नो पृथक पहिचान बनाएका भूपिन केही वर्ष अघि सम्म भूपिन ब्याकुल नामले परिचित थिए ।

खड्काका मैदारो (उपन्यास), सुप्लाको हवाइ जहाज, हजार वर्षको निद्रा (कविता संग्रह) चौबीस रिल (निबन्ध संग्रह) शब्दहरुको नेपथ्य (संयुक्त संग्रह) लगायत प्रकाशित छ ।

बागलुङको बलेवामा जन्मिएर चितवनलाई कर्मथलो बनाइरहेका भूपिनसँग उनकै जन्मथलो बलेवा सल्लेरी, जहाँ बसेर चर्चित मैदारो उपन्यासदेखि दर्जनौ लोकप्रिय कविता लेखेका थिए । सोही ठाउँमा बसेर कथालिकाकर्मी दिल शिरीषसँग द ट्रनिङ पोइन्टका लागि गरिएको सल्लेरी संवादः

 

२०८०, २७ कार्तिक सोमबार ०१:१५
कथालिका नयाँ कथा
कथालिका