सल्लेरी संवादः सल्लेरी मैदारोको ‘इपिसेन्टर’ – कथालिका

सल्लेरी संवादः सल्लेरी मैदारोको ‘इपिसेन्टर’

भूपिन खड्का पछिल्लो पुस्ताका प्रिय कवि लेखक हुन् । सशक्त लेखनी, बुलन्द कविताबाटै आफ्नो पृथक पहिचान बनाएका भूपिन केही वर्ष अघि सम्म भूपिन ब्याकुल नामले परिचित थिए ।

खड्काका मैदारो (उपन्यास), सुप्लाको हवाइ जहाज, हजार वर्षको निद्रा (कविता संग्रह) चौबीस रिल (निबन्ध संग्रह) शब्दहरुको नेपथ्य (संयुक्त संग्रह) लगायत प्रकाशित छ ।

बागलुङको बलेवामा जन्मिएर चितवनलाई कर्मथलो बनाइरहेका भूपिनसँग उनकै जन्मथलो बलेवा सल्लेरी, जहाँ बसेर चर्चित मैदारो उपन्यासदेखि दर्जनौ लोकप्रिय कविता लेखेका थिए । सोही ठाउँमा बसेर कथालिकाकर्मी दिल शिरीषसँग द ट्रनिङ पोइन्टका लागि गरिएको सल्लेरी संवादः

 

२०८०, २७ कार्तिक सोमबार ०१:१५
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका