फोटो कथाः बादलुको घुम्टो भित्र ‘धम्जा ओखले’ गाउँ – कथालिका

फोटो कथाः बादलुको घुम्टो भित्र ‘धम्जा ओखले’ गाउँ

फोटो कथाः बादल भित्रको देशमा

बादल भित्रको देशमा: बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ स्थित धम्जा ओखले गाउँ । यो गाउँको माथि बागलुङ र म्याग्दी भकिम्लीको सिमानामा २६१८ मिटरको उचाइमा चर्चित प्राकृतिक भ्यू टावर बेलढुंगा छ । यही बेलढुंगा नामबाट यस गाउँमा घरबास सेवा पनि सञ्चालनमा छ ।

२०८२, ६ श्रावण सोमबार १०:३२
कथालिका नयाँ कथा
कथालिका