‘घुमन्ते समूह’को टर्निङ पोइन्टः यसरी सुरु भयो देश घुम्ने यात्रा – कथालिका

‘घुमन्ते समूह’को टर्निङ पोइन्टः यसरी सुरु भयो देश घुम्ने यात्रा

देश घुम्ने र घुमेको हेरेर संसार चियाउन रुचिकरका माझ खोटाङका कञ्चन राइ उर्फ घुमन्ते एक ‘सेलिब्रेटी’ बनिसकेका छन् ।सेलिब्रटीको अर्थ कञ्चन र उनको समूहले गरेको कामलाई देखेर उत्साहित हुने, केही नयाँ कर्म गर्न उत्प्रेरित हुने, गर्विलो भावना सहित सम्मान व्यक्त, खुसी सेलिब्रेट गर्ने तन्नेरीहरुको ठुलो जमात छ ।

घुमन्तेकै लोभलाग्दा भिडियो र फोटो देखेर घुम्ने सपना र योजना बुनेका कैयन युवा चर्चित भ्लगर, युट्युवर, कन्टेन्ट क्रियटर बनिसकेका छन् । अहिले उनी आकर्षक जागिर छोडेर घुम्ने सौखलाई नै कर्म र व्यावसायिक समेत बनाउन थालेका छन् । जसले अरु कैयन युवालाई पैदल यात्रा मार्फत घुम्न समेत प्रेरित गरिरहेका छन् ।

आर्काइभबाट विस्तृत कुराकानी सुन्न हेर्न सक्नुहुनेछ:

घुमन्तेको कथाः जो घुम्दा घुम्दै ‘सेलिब्रेटी’ बने

२०८२, २७ मंसिर शुक्रबार १६:२६
कथालिका नयाँ कथा
कथालिका