शहरबाट भरी, गाउँबाट खाली फिर्ता ? – कथालिका

शहरबाट भरी, गाउँबाट खाली फिर्ता ?

शहरबाट भरी, गाउँबाट खाली फिर्ता ? : म्याग्दीको राखु भगवतीमा सहरबाट बिभिन्न सामान बोकेर गाउँ जादै गरेका ट्याक्टरको लस्कर । अधिकांश गाउँमा सहरबाट भरिभराउ ट्याक्टर दैनिक गए पनि गाउँमा उत्पादन र बजारिकरणमा ध्यान नदिँदा ट्याक्टरहरु खाली फर्कने गरेका छन् । यसले ग्रामीण उत्पादन र बजारिकरणको अवस्थालाई प्रष्ट संकेत गर्दछ । तस्बिरः दिल शिरीष

२०७८, २६ कार्तिक शुक्रबार ०४:५१
कथालिका नयाँ कथा
  •  देवतालाई आराम

    देवतालाई आराम

    • सोलखुम्बु
    यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन्। यसलाई तोड्न धेरैले कोसिस गरे तर ठूला…
  •  अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    अयरपानीः दुई जिल्लाको एक साझा घरबास

    • पोखरा
    स्याङ्जा र कास्की सीमानाको यो गाउँको मेलमिलाप यहाँको सुन्दर विषेशता हो । होम-स्टे सञ्चालनमा आइसके…
  •  सिपले सफल हर्कबहादुर

    सिपले सफल हर्कबहादुर

    • पोखरा
    हर्कबहादुर यदि सही समयमै तालिम नलिएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यताको लहरमा…
  •  मनाङ गाउँ

    मनाङ गाउँ

    • पोखरा
    हिमाल पारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ । प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा…
कथालिका