शहरबाट भरी, गाउँबाट खाली फिर्ता ? – कथालिका

शहरबाट भरी, गाउँबाट खाली फिर्ता ?

शहरबाट भरी, गाउँबाट खाली फिर्ता ? : म्याग्दीको राखु भगवतीमा सहरबाट बिभिन्न सामान बोकेर गाउँ जादै गरेका ट्याक्टरको लस्कर । अधिकांश गाउँमा सहरबाट भरिभराउ ट्याक्टर दैनिक गए पनि गाउँमा उत्पादन र बजारिकरणमा ध्यान नदिँदा ट्याक्टरहरु खाली फर्कने गरेका छन् । यसले ग्रामीण उत्पादन र बजारिकरणको अवस्थालाई प्रष्ट संकेत गर्दछ । तस्बिरः दिल शिरीष

२०७८, २६ कार्तिक शुक्रबार ०४:५१
कथालिका नयाँ कथा
  •  माटोको सहरः लोमान्थाङ

    माटोको सहरः लोमान्थाङ

    • म्याग्दी
    मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण…
  •  नयाँ पुस्तामा राखीको रेखा

    नयाँ पुस्तामा राखीको रेखा

    • म्याग्दी
    यो पर्वलाई फेसनका रुपमा मात्रै लिइदिनु हुँदैन, यसको महत्वका विषयमा जानकार हुनुपर्छ । पोखराका सडकमा…
कथालिका