घुम्ती बसाई – कथालिका

घुम्ती बसाई

बागलुङको पश्चिम ढोरपाटन र निसीखोलाका बासिन्दा घुम्ती बसाई गर्ने गर्दछन् । बर्खाको बेलामा लेकको ढोर उपत्यका तर्फ गोठ लैजान्छन् भने हिउँदमा बेसी गाउँमा बस्तुभाउ सहित बसाई सर्ने गर्दछन् ।

२०७८, १४ मंसिर मंगलवार ०५:४७
कथालिका नयाँ कथा
कथालिका