म एक्लै हुँदा कहिलेकाहीँ सोचमग्न हुन्छु-
जीवनमा दुःखहरू कहाँबाट आउँछन् ?
अनि केही समयपछि कहाँ जान्छन् ?
कुनै दुःख जसरी आउँछन्, त्यसरी जाँदैनन् । आखिर दुःखहरु कसरी जान्छन् ?
यसको विस्तृत कथालिकाको अफिसियल युट्युब श्रव्य कथा श्रृंखलामा हेर्न र सुन्न सक्नुहुनेछ ।